Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा विमानस्थलमा बिहीबार बिमान दुर्घटना भएपछी ! अभ्यास........

पोखरा विमानस्थलमा बिहीबार बिमान दुर्घटना भएपछी ! अभ्यास........

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ५, २०७७ बिहिवार • २०:१०:२५ बजे
  • 1.6K
    SHARES
  • पोखरा विमानस्थलमा बिहीबार बिमान दुर्घटना भएपछी ! अभ्यास........

    पोखरा- पोखरा विमानस्थलमा बिहीबार बिमान दुर्घटनाको उद्धारको अभ्यास गरिएको छ ।

    images

    गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले विपद्मा उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले यो अभ्यास गरिएको हो ।

    पोखरा विमानस्थलमा विमानको नमूना दुर्घटना गराएर आगो निभाउनेलगायतका उद्धार कार्य गरिएको थियो ।

    घाइतेहरुलाई अस्पताल पुर्याउन एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको थियो भने आपतकालिन उद्घारको अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसकर्मीहरु खटिएका थिए ।

    करीब १ घण्टा चलेको अभ्यासको यथार्थ नपाएका कारण पोखराका सर्वसाधारण भने के भयो भनेर अत्तालिएका थिए ।

  • सम्बन्धित विषय:

  • # बिमान दुर्घटना भएपछी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology