पोखरा - पोखरा ७ मासबारबाट घरमा पार्किङ गरि राखेको एउटा निजी कार चोरी भएको छ।
पाेखरा मासवारस्थित शालिकराम पन्तकाे घरमा पार्किङ गरि राखेको बा ५ च १६८४ नम्वरकाे निजी कार गए राती चोरी भएको हो ।
आफ्नो निजी कार चोरी भएको बारे प्रहरीलाई जानकारी दिईसकेको कार मालिक पन्तले जानकारी दिए।