Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्थानीय महिलालाई लिएर होटलमा बास बस्न पुगेका वडाध्यक्ष पक्राउ

स्थानीय महिलालाई लिएर होटलमा बास बस्न पुगेका वडाध्यक्ष पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ६, २०७७ शुक्रवार • १७:३६:३७ बजे
  • 1.5K
    SHARES
  • स्थानीय महिलालाई लिएर होटलमा बास बस्न पुगेका वडाध्यक्ष पक्राउ

    पोखरा - स्थानीय महिलालाई लिएर होटलमा बास बस्न पुगेका एक जनप्रतिनिधि प्रहरीको फन्दामा परेका छन् ।

    images

    बैतडीको दोगडाकेदार गाउँपालिका-७ का वडाअध्यक्ष भरत महरा आज झिसमिसेमै एक महिला लिएर होटलमा बसेको सूचना प्रहरीले पाएको थियो ।

    वडाध्यक्षकी श्रीमती विमलाले नै प्रहरीलाई खबर गरेकी थिइन् । बिहान त्यस्तै चार बजेतिर खोचलेकस्थित एक होटेलको कोठामा शंकास्पद रुपमा स्थानीय महिलासँग बसेको भन्दै विमलाले प्रहरीलाई खबर गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

    दुवै जनालाई अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडी ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

    महरा गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # जनप्रतिनिधि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology