Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दी रघुगंगा ४ दर्मिजाकी १५ वर्षीया किशोरीको काठको मुढाले लाग्दा मृत्यु

म्याग्दी रघुगंगा ४ दर्मिजाकी १५ वर्षीया किशोरीको काठको मुढाले लाग्दा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ८, २०७७ आइतवार • १४:४७:४७ बजे
  • 1.1K
    SHARES
  • म्याग्दी रघुगंगा ४ दर्मिजाकी १५ वर्षीया किशोरीको काठको मुढाले लाग्दा मृत्यु

    म्याग्दी - रघुगंगा गाउँपालिका-४ दर्मिजाकी १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको काठको मुढाले लाग्दा मृत्यु भएको छ ।

    images

    आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

    सोही ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मुढाले लाग्दा मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology