Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विद्यार्थी बोकेको बस दुर्घटना : एकजनाको मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना : एकजनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • ०८:४७:४६ बजे
  • 1.9K
    SHARES
  • विद्यार्थी बोकेको बस दुर्घटना : एकजनाको मृत्यु

    दाङ- विद्यार्थी बोकेको बस दाङको तुलसीपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मंगलबार बिहान पब्लिक ज्ञान ज्योति माविको बस दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए। उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

    images

    तुलसीपुर उपमहानगरपालिका- १५ कोठरीमा प्लस टूका विद्यार्थी ल्याएर बजारतर्फ आउँदै गरेको बस दूर्घटनामा परेको हो। दुर्घटनामा २३ जना जना घाइते भएका छन्। घटनाका घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology