Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर १५ वर्षिया बालिकाको मृत्यु

मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर १५ वर्षिया बालिकाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • ०९:१२:०३ बजे
  • 2.3K
    SHARES
  • मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर १५ वर्षिया बालिकाको मृत्यु

    अछाम- मंगलसेन नगरपालिका १ मा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर १५ वर्षिया बालिकाको मृत्यु भएको छ। सोमबार राती ९ बजेतिर मोवाईल चार्ज गर्ने क्रममा १५ बर्षिया सपना नाथको मृत्यु भएकाे हो ।

    images

    करेन्ट लागेर घाईते भएकी सपनालाई उपचारका लागि राती जिल्ला अस्पताल अछाममा ल्याए पनि अस्पतालले भने राती नै मृत घोषणा गरेको थियो। मृतक सपना कुन्ति माविमा कक्षा ६ मा अध्ययनरत थिईन।

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology