Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सार्वजनिक बिदाको सूची

२०७८ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक (सूचीसहित)

२०७८ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक (सूचीसहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १०, २०७७ मंगलवार • १२:३५:५८ बजे
  • 2.0K
    SHARES
  • २०७८ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक (सूचीसहित)

    २०७८ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको भएको छ । गृह मन्त्रालयले २०७८ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित गर्दै बिदाको सूची सार्वजनिक गरेको हो ।

    images

    गृह मन्त्रालयले प्रकाशित गरेको सूचीमा ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न दिवस बिदा, तीन दिन विभिन्न जन्मजयन्ती बिदा लगायत रहेका छन् ।

    राजपत्रमा प्रकाशित सूचीमा बैशाख एक गतेदेखि १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि पाँच बजेसम्म तोकिएको छ ।

    यस्तै सरकारी कार्यालय समय कात्तिक १६ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएको छ ।

    त्यस्तै सरकारले २०७८ सालमा जनै पुर्णिमा, घटस्थापना, तिहारको टिकाको अर्को दिन लगायतका बिदा थप गरेको छ ।

     

     
     


     


     

  • सम्बन्धित विषय:

  • # सार्वजनिक बिदा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology