Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना

गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ४, २०७७ आइतवार • १२:०७:५० बजे
  • 1.3K
    SHARES
  • गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना

    पोखरा- आइतवार कास्की र पोखरा गरी थप नयाँ १२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थय निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिका भित्रका ६ जना र लमजुङका बिभिन्न नगरपालिका र गाउपालिका गरी ६ जना गरी जम्मा १२ जना थप संक्रमित पुष्टी भएको जानकारी दिएका छन ।

    images

    स्वास्थय निर्देशानलय का निर्देशक बिन्दु बिनोद शर्माका अनुसार पोखरा महानगर भित्रका संक्रमित व्यक्तिहरुको उमेर २४ देखि ६७ वर्ष उमेर समुहका ६ पुरुषहरु रहेको निर्देशनालयले जानकारी दिएको छ ।

    त्यसैगरी लमजुङका ५ पालिकाका २९ देखि ६५ वर्ष उमेर समुहका ६ पुरुषहरुमा समेत कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

    संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ ।

     

  • सम्बन्धित विषय:

  • # पोखरा
  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology