Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लमजुङमा चितुवाको छाला र हड्डी सहित एक जना पक्राउ

लमजुङमा चितुवाको छाला र हड्डी सहित एक जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ११, २०७७ बुधवार • १०:१३:०९ बजे
  • 1.4K
    SHARES
  • लमजुङमा चितुवाको छाला र हड्डी सहित एक जना  पक्राउ

    लमजुङ - लमजुङमा चितुवाको छाला र हड्डी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउपालिका ६ सिमीका का ३४ बर्षीय मनराज गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । गत चैत ९ गते सिमीबाटै राती ९ गते गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए ।

    images

    सादा पोशाकमा गएको प्रहरी टोलीले गुरुङसंग चितुवाको छाला र हड्डी किन्न खोजेको र उनले ३५ हजार रुपैयाँमा विक्री गर्ने बताएपछि छाला र हड्डी बोकाएर ल्याउँदै गर्दा  उनलाई नियन्त्रणमा लिइएको डिएसपी थापााको भनाई छ ।   

    उनकाे साथबाट अबैध चितुवाको छाला र हड्डी फेला परेकाले अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको डिभिजन बन कार्यालय लमजुङका सहायक डिभिजन बन अधिकृत राजकुमार श्रेष्ठले बताए  ।

  • सम्बन्धित विषय:

  • # चितुवाको छाला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology