Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शुक्रबार र शनिबार पोखराका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने

शुक्रबार र शनिबार पोखराका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • १०:४१:११ बजे
  • 2.7K
    SHARES
  • शुक्रबार र  शनिबार पोखराका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने

    पोखरा -  आज शुक्रबार र भोली शनिबार पोखराका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने भएको छ । विद्युत प्राधिकरण अन्तर्गत पोखरा वितरण केन्द्रका अनुसार बिरौटा फेवा नहरदेखि छोरेपाटन पेट्रोल पम्पसम्मको सडक किनारमा रहेका विद्युतिय संरचना स्थानान्तरणका लागि आपुर्ति बन्द गर्न लागिएको हो ।

    images

    पोखरा वितरण केन्द्रको फेवा फिडर अन्तर्गतको वडा नं १७ कार्यालय, जागृती टोल, बराल फिड, शितल चौतारी लगायतका क्षेत्रमा शुक्रबार र शनिबार दिउसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपुर्ति बन्द हुने छ ।

    dccs-pokhara-notice.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology