Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गोरु काटेको अभियोगमा कास्की हेम्जाकोटबाट दुई जना पक्राउ

गोरु काटेको अभियोगमा कास्की हेम्जाकोटबाट दुई जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १३, २०७७ शुक्रवार • १५:०९:५६ बजे
  • 4.5K
    SHARES
  • गोरु काटेको अभियोगमा कास्की हेम्जाकोटबाट दुई जना पक्राउ

    पोखरा - गोरु काटेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका-६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र सोही ठाउँ बस्ने ४९ वर्षीय कृष्ण नेपाली रहेका छन । उनीहरुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  ।

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # गोरु काटेको अभियोग
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology