Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँमा इनारमा डुबेर आठ वर्षीय बालकको मृत्यु

तनहुँमा इनारमा डुबेर आठ वर्षीय बालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १६, २०७७ सोमवार • ०९:४६:४१ बजे
  • 8.3K
    SHARES
  • तनहुँमा इनारमा डुबेर आठ वर्षीय बालकको मृत्यु

    तनहुँ - तनहुँमा इनारमा डुबेर एक बालकको मृत्यु भएको छ । आइतबार इनारमा डुबेर ऋषिङ गाउँपालिका १ झापुटारका आठ वर्षीय बालकको मृत्यु भएको हो ।

    images

    स्थानीय देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । उनका अनुसार स्थानीयले खनेको इनारमा डुबेर सख्त घाइते भएका बालकको उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # इनारमा डुबेर
  • # मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology