Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेलुकी खाना खाएर सुतेका बागलुङका युवा बिहान मृत फेला

बेलुकी खाना खाएर सुतेका बागलुङका युवा बिहान मृत फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १६, २०७७ सोमवार • २०:२१:५५ बजे
  • 2.0K
    SHARES
  • बेलुकी खाना खाएर सुतेका बागलुङका युवा बिहान मृत फेला

    बागलुङ - आफ्नै घरको कोठामा बेलुकी खाना खाएर सुतेका बागलुङका युवा आज बिहान पाैने ९ बजे मृत फेला परेका छन् ।

    images

    जिल्लाको बागलुङ नगरपालिका वडा नं ३ देउरालीचोक बस्ने २५ वर्षीय बिनोद श्रेष्ठ आफ्नै घरको सुत्ने कोठामा बेलुकी खाना खाई सुतेकोमा बिहान अबेरसम्म नउठेकोले आमा गई हेर्दा मृत अवस्थामा भेटिएकाे प्रहरीकाे भनाइ छ ।

    गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिनोद सिलवालका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology