Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ बजारको एक रेष्टुरेन्टमा आगलागी, लाखौ बरावरको धनमालको क्षती

बागलुङ बजारको एक रेष्टुरेन्टमा आगलागी, लाखौ बरावरको धनमालको क्षती

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १७, २०७७ मंगलवार • १६:१४:५० बजे
  • 2.2K
    SHARES
  • बागलुङ बजारको एक रेष्टुरेन्टमा आगलागी, लाखौ बरावरको धनमालको क्षती

    तस्वीर सामाजिक सञ्जाल

    images

    बागलुङ - बागलुङ बजारको एक रेष्टुरेन्टमा आगलागी हुदाँ लाखौ बरावरको धनमालको क्षती भएको । बानपा २ लोकतान्त्रिक चोकको नजिकै रहेको ग्रील एण्ड चिल रेष्ट्रुरेण्टमा मंगलबार दिउँसो अचानक आगलागी भएको हो।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले रेष्टुरेन्टमा लागेको आगो केहीबेरमै बागलुङ नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको जानकारी दिए।

    किचनमा ग्यास लिक भइ आगालागी भएको अनुमान गरिएको हवारीले बताएका छन ।आगलागीबाट किचन पूर्ण रुपमा क्षति भएको छ भने नगद र जिन्सीसमेत गरी १० लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक हवारीले बताए।

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology