Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

२५ वर्षीया महिलालाई जबरजस्ती करणी, एक जना पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी, एक जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • १०:१२:४६ बजे
  • 997
    SHARES
  • २५ वर्षीया महिलालाई जबरजस्ती करणी, एक जना पक्राउ

    ओखलढुंगा - २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन । पक्राउ पर्नेमा मानेभञ्ज्याङ गाउँपालिका-५ रिचुवा बस्ने जन्ते भन्ने २४ वर्षीय जनक राई रहेका छन ।

    images

    राईले ती महिलालाई बिहीबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणी
  • # करणी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology