Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पूर्वयुवराज पारस शाह चढेको हेलिकोप्टर तनहुँ व्यास मास्दीघाटमा आकस्मिक अवतरण

पूर्वयुवराज पारस शाह चढेको हेलिकोप्टर तनहुँ व्यास मास्दीघाटमा आकस्मिक अवतरण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १८, २०७७ बुधवार • २२:४०:५४ बजे
  • 5.0K
    SHARES
  • पूर्वयुवराज पारस शाह चढेको हेलिकोप्टर तनहुँ व्यास मास्दीघाटमा आकस्मिक अवतरण

    तनहुँ - पूर्वयुवराज पारस शाह चढेको हेलिकोप्टर आज साँझ तनहुँको व्यास नगरपालिका १४ मास्दीघाटमा आकस्मिक अवतरण गरिएको छ ।

    images

    काठमाडौँबाट भरतपुरतर्फ उडेको एयर डाइनेष्टिको हेलिकप्टर मौसम खराबका कारण मास्दीघाटमा अवतरण गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले मौसम खराबीका कारण हेलिकोप्टर आकस्मिक अवतरण भएको जानकारी दिए । रासस

  • सम्बन्धित विषय:

  • # आकस्मिक अवतरण
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology