Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ होली घटना

बागलुङ होली घटना : आठँ जना पक्राउ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा प्रहरी

बागलुङ होली घटना : आठँ जना पक्राउ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा प्रहरी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १९, २०७७ बिहिवार • १६:४०:०३ बजे
  • 1.8K
    SHARES
  • बागलुङ होली घटना : आठँ जना पक्राउ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा प्रहरी

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ को सिमाना बल्देधुरीमा भएको घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् ।

    images

    गत चैत्र १५ गते होली खेल्ने क्रममा विवाद हुँदा निसीखोला गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्णबहादुर एसपी पल्ली मगरले बताउनुभयो ।

    पक्राउ पर्नेमा बडिगाड गाउँपालिका १० का युवाहरु रहेका छन् । घटनाका आरोपीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology