Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बागलुङमा १५ वर्षीया बालिका बलात्कारको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

बागलुङमा १५ वर्षीया बालिका बलात्कारको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र १९, २०७७ बिहिवार • १८:२०:५६ बजे
  • 1.3K
    SHARES
  • बागलुङमा १५ वर्षीया बालिका बलात्कारको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

    बागलुङ — बागलुङमा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ८० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    काठेखोला गाउँपालिका १ की १५ वर्षीया बालिकालाई स्थानीय वृद्धले बलात्कार गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए ।

    मल बोक्न हिँडेकी बालिकालाई बलात्कार गरेको देखेको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका थिए । चैत १२ गतेको घटना भएपनि ढिला उजुरी आएपछि प्रहरीले बुधबार मात्रै उनलाई पक्राउ गरेको हो । वृद्धले आरोप अस्विकार गरे पनि स्थानीयले भिडियो खिचेको भेटिएको प्रहरीले जनाएको छ । पीडित बालिका स्वास्थ्य परीक्षणपछि घर फर्केकी छिन् ।

  • सम्बन्धित विषय:

  • # बलात्कार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology