Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा बम बिस्फोट भएपछि गम्भीर घाईते युवकको मृत्यु

बागलुङमा बम बिस्फोट भएपछि गम्भीर घाईते युवकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २०, २०७७ शुक्रवार • ०९:४५:१८ बजे
  • 1.1K
    SHARES
  • बागलुङमा बम बिस्फोट भएपछि गम्भीर घाईते युवकको मृत्यु

    बागलुङ - बागलुङमा बम बनाउँदै गर्दा बिस्फोट भएपछि गम्भीर घाईते भएका एक युवकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिस्फोट भएको हो ।

    images

    स्थानीय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट हुँदा गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौर बस्दै आएका ३१ वर्षीय मित्र बहादुर रानाको उपचारको लागि पाल्पा लैजाँदै गर्दा बटोमै मृत्यु भएको परिवारले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बम
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology