Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीमा ४२ दिनको शिशु हत्या ,आमा पक्राउ

कास्कीमा ४२ दिनको शिशु हत्या ,आमा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २०, २०७७ शुक्रवार • १८:२७:०१ बजे
  • 2.7K
    SHARES
  • कास्कीमा ४२ दिनको शिशु हत्या ,आमा पक्राउ

    पोखरा - कास्की प्रहरीले आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ ढोरपाटन नगरपालिका ३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाँउपालिका २ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।

    images

    कुँबरले ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धानको कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उनलाई कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology