Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा शुक्रबार ६ वर्षे बालक सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा शुक्रबार ६ वर्षे बालक सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २०, २०७७ शुक्रवार • १९:३१:१९ बजे
  • 2.9K
    SHARES
  • पोखरामा शुक्रबार ६ वर्षे बालक सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा - पोखरामा शुक्रबार ६ वर्षे बालक सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टि प्रालि पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परीक्षणका क्रममा पोखरामा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    अध्यावधिक विवरण अनुसार वडा न ४ ५ १० १२ १४ १५ १७ २८ मा १/१ जना पुरुष साथै २५ र २९ मा १/१ महिला रहेका छन । वडा न ९ मा २ महिला १ पुरुष , वडा न ३० मा ८ जना ३ महिला ५ पुरुष र ३३ मा ३ जना पुरुष रहेका छन । उनीहरु सवै कन्ट्रान्क्ट ट्रेसिङमा परेका हुन ।

    यसै गरी तनहुँ व्यास नगरपालिका वडा न २ र ४ मा ११ जना पुरुषमा कोरोना संक्रमण थपिएका छन । 

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ६ सय ५३ पुगेको छ ।

     

    167800381_281794216661696_4263396349076153495_n.jpg167881204_281796086661509_2165860278673280421_n.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण पुष्टि
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology