Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २१, २०७७ शनिवार • १८:४९:४७ बजे
  • 3.9K
    SHARES
  • सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

    पोखरा - सेती नदीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो एक किशोरको मृत्यु भएको छ।

    images

    सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयरिङ पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धामीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

    शिखर नगरपालिका २ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology