Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२ अर्ब ठगी गरेको आरोपमा गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

२ अर्ब ठगी गरेको आरोपमा गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • ०६:३०:२५ बजे
  • 1.7K
    SHARES
  • २ अर्ब ठगी गरेको आरोपमा गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

    ललितपुर - २ अर्ब ठगी गरेको आरोपमा ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेर हो ।

    images

    गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो । आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । ठगी मुद्दामा उनलाई म्याद थपका गर्न ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology