Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँमा सडकमा टागिएको नाङ्गो तार सर्ट हुँदा एक ट्रक जलेर ध्वस्त

तनहुँमा सडकमा टागिएको नाङ्गो तार सर्ट हुँदा एक ट्रक जलेर ध्वस्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २३, २०७७ सोमवार • १३:०८:३४ बजे
  • 4.6K
    SHARES
  • तनहुँमा सडकमा टागिएको नाङ्गो तार सर्ट हुँदा एक ट्रक जलेर ध्वस्त

    तनहुँ - सडकमा टागिएको नाङ्गो तार सर्ट हुँदा आइतबार साँझ तनहुँमा एक ट्रक जलेर ध्वस्त भएको छ । जिल्लाको व्यास नगरपालिका १ स्थित चारकुनेतर्फ जाँदै गरेको ट्रक अचानक विद्युत् सर्ट हुन जाँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    images

    लु १ ख ८३६२ नम्बरको सो ट्रकमा रहेको पराल जलेर नष्ट भएको छ । घटनाको जानकारी पाएलगत्तै व्यास नगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # ट्रक जलेर ध्वस्त
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology