Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा गुरुङको निधन

खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा गुरुङको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • ११:००:२४ बजे
  • 2.0K
    SHARES
  • खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा गुरुङको निधन
    आइतबार साँझ गएको पहिरोमा परी काठमाडौंमै एक युवकले ज्यान गुमाएका छन ।

    कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङले ज्यान गुमाएको हो ।

    गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

    आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ ।
    साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको निधन भएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology