Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना , दुईजनाको मृत्य

पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना , दुईजनाको मृत्य

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २४, २०७७ मंगलवार • ०८:५१:३४ बजे
  • 1.4K
    SHARES
  • पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना , दुईजनाको मृत्य

    पाल्पा । पाल्पाको तानसेनमा बोलेरो जिप दुर्घटना हुदा दुईजनाको मृत्य भएको छ। 

    images

    गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुदा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको युनाईटेड मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए।  

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology