Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोमा परी दार्चुला परिगाउँमा दुई जना वेपत्ता

पहिरोमा परी दार्चुला परिगाउँमा दुई जना वेपत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ५, २०७७ सोमवार • ११:१४:५६ बजे
  • 1.5K
    SHARES
  • पहिरोमा परी दार्चुला परिगाउँमा दुई जना वेपत्ता
    आइतबार राति गएको पहिरोमा परी दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा दुई जना वेपत्ता भएका छन् ।

    पहिरोमा परी ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरती ठगुन्‍ना बेपत्ता भएका हुन् ।पहिरोमा परी चार जना घाइते भएका छन् । भने वेपत्ताहरुको खोजी कार्य जारी छ ।

    पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology