Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्याङ्जामा १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

स्याङ्जामा १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २४, २०७७ मंगलवार • १९:०७:०७ बजे
  • 3.6K
    SHARES
  • स्याङ्जामा १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

    स्याङ्जा - स्याङ्जामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा वालिङ नगरपालिका ६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा छन् ।

    images

    आइतबार मध्यरात आफ्नै घरमा सुतेकी बालिकालाई बलात्कार गरेको परिवारको उजुरीका आधारमा गणेशलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । जबर्जस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology