Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको मंगला खानीगाउँस्थित सामुदायिक बनमा आगलागी,नियन्त्रणको प्रयासमा प्रहरी र स्थानीय

म्याग्दीको मंगला खानीगाउँस्थित सामुदायिक बनमा आगलागी,नियन्त्रणको प्रयासमा प्रहरी र स्थानीय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २७, २०७७ शुक्रवार • १२:३७:३५ बजे
  • 1.8K
    SHARES
  • म्याग्दीको मंगला खानीगाउँस्थित सामुदायिक बनमा आगलागी,नियन्त्रणको प्रयासमा प्रहरी र स्थानीय

    तस्वीर : पुर्ण बिक पहाडी

    images

    म्याग्दीको मंगला गाउँपालिका-३, खानीगाउँस्थित सामुदायिक बनमा आगलागी भएको छ।

    नजिकै रहेको खेतबारीमा पातपतिङ्गर बटुलेर फुट लगाउने क्रममा हावाको कारण वनमा आगलागी  भएको हो ।

    आगलागी हुँदा शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा निभाउने प्रयासमा स्थानीय युवाहरु जुटेपनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिए ।

    आगलागीबाट मानवीय क्षतीको सम्भावना नभएपनि थप क्षती हुन नदिन आगामी दिनमा अग्रीरेखा बनाएर नियन्त्रणको प्रयास गर्ने स्थानीयको भनाई छ ।

    डढेलो लागिरहेकाले कति क्षेत्रफलको जंगलमा आगलागी भयो भन्ने अझै यकिन भइसकेको छैन। म्याग्दीमा यसबर्ष करिब १३ सय हेक्टर आगोलागीबाट सखाप भएको छ।
     

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology