Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रहरी जवान ४० हजार रुपैयाँ घुससहित पक्राउ

प्रहरी जवान ४० हजार रुपैयाँ घुससहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २७, २०७७ शुक्रवार • १२:४२:०३ बजे
  • 1.3K
    SHARES
  • प्रहरी जवान ४० हजार रुपैयाँ घुससहित पक्राउ

    सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत् प्रहरी जवान ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

    images

    उजुरी मिलाइदिने बहानामा घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई बिहीबार पक्राउ गरेको हो।

    अख्तियार कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई विराटनगर महानगरपालिका-४ नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology