Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा पेट्रोल पम्प मर्मत गर्ने क्रममा ग्याँसले पोलेर एक पुरुष घाइते

पोखरामा पेट्रोल पम्प मर्मत गर्ने क्रममा ग्याँसले पोलेर एक पुरुष घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १०:१६:४६ बजे
  • 1.8K
    SHARES
  • पोखरामा पेट्रोल पम्प मर्मत गर्ने क्रममा ग्याँसले पोलेर एक पुरुष घाइते

    पोखरा - पेट्रोल पम्प मर्मत गर्ने क्रममा ग्याँसले पोलेर एक पुरुष घाइते भएका छन् । पोखरा १७ बिरौटामा रहेको जगदम्बा पेट्रोल पम्पमा पम्पको मेशिन मर्मत तथा सरसफाइ गर्ने क्रममा ट्याङ्की भित्र जम्मा भएको ग्याँसले पोल्दा स्थानीय ६१ वर्षीय वासु थापा घाइते भएको प्रहरीले जनाएको छ ।

    images

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार घाइते थापाको चरक मेमोरियल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ग्याँसले पोलेर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology