Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा बारीमा लगाएको आगो घरमा सल्किदा दुई घर जलेर नष्ट

बागलुङमा बारीमा लगाएको आगो घरमा सल्किदा दुई घर जलेर नष्ट

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २८, २०७७ शनिवार • १०:३५:४६ बजे
  • 1.2K
    SHARES
  • बागलुङमा बारीमा लगाएको आगो घरमा सल्किदा दुई घर जलेर नष्ट

    बागलुङ - बागलुङको निसीखोलामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् ।

    images

    निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीमा आगलागी हुँदा स्थानीय नरबहादुर क्षेत्रीको घर गोठ र नरि क्षेत्रीको घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    स्थानीय प्रेमबहादुर क्षेत्रीको घरमा भने आंशिक क्षति भएको छ । बारीमा आगो लगाउदा अनियन्त्रित भई घर सल्किएको जनाइएको छ ।

    आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ

  • सम्बन्धित विषय:

  • # आगलागी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology