शुक्रवार, कार्तिक १४ गते २०८३
पर्वत - पर्वतमा एक जना मृत फेला परेका छन् । जलजला गाउँपालिका-७ चिउरीखर्क ठुलोभिर सामुदायिक वनको भिरमा सोही ठाउँ बस्ने ३६ वर्षीय मक्कर बहादुर केसी शुक्रवार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Copyright © 2026 All right reserved to Mayur Pati Site By: SobizTrend Technology