चितवन। चिवनमा गाडी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
भरतपुबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको हो ।
दुर्घटनामा कास्की रुपा गाउँपालिकाका सूर्य खाती र भरतपुरका राजेन्द्र दमाई रहेका छन् । घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।