Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दोलखामा बोलेरो गाडी दुर्घटना , चार जनाको मृत्यु १८ घाइते

दोलखामा बोलेरो गाडी दुर्घटना , चार जनाको मृत्यु १८ घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३१, २०७७ मंगलवार • १०:२५:५१ बजे
  • 1.2K
    SHARES
  • दोलखामा बोलेरो गाडी दुर्घटना , चार जनाको मृत्यु १८ घाइते

    चरिकोट । दोलखाको बिगु गाउँपालिका ४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् ।

    images

    दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका ४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी गएराति १० बजेको समयमा दुर्घटना भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।

    मृत्यु हुनेमा बिगु गाउँपालिका ३ बुलुङका ३५ वर्षीय विनोद केसी, ५२ वर्षीया राधा खड्का, २४ वर्षीया चण्डिका थापा र ४५ वर्षीया अजिता खत्री रहेका छन् । दुर्घटनामा परी वडाध्यक्षसहित १८ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडाँैको बिएण्डबी, ट्रमा सेन्टर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology