Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तनहुँ व्यास शेरा सामुदायिक वनबाट चितुवा नियन्त्रणमा

तनहुँ व्यास शेरा सामुदायिक वनबाट चितुवा नियन्त्रणमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ३१, २०७७ मंगलवार • १०:५९:५१ बजे
  • 1.6K
    SHARES
  • तनहुँ व्यास शेरा सामुदायिक वनबाट चितुवा नियन्त्रणमा

    तनहुँ - तनहुँको व्यास नगरपालिका–५ शेरा सामुदायिक वनबाट चितुवा नियन्त्रणमा लिइएको छ। डिभिजन वन कार्यालय तनहुँले उक्त सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिएको हो।

    images

    कुमालगाउँका महिलाहरुले वनमा घाँस काट्न गएको बेला चितुवा देखेका थिए। महिलाहरुले चितुवा देखेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए। डिभिजन वन कार्यालयबाट खटिएको टोलीले उक्त चितुवा नियन्त्रणमा लिएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए।

    करिब ३५४० केजी रहेको उक्त चितुवा वृद्धावस्थाको छ।रासस

  • सम्बन्धित विषय:

  • # चितुवा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology