शुक्रवार, कार्तिक १४ गते २०८३
लमजुङ । लमजुङमा एकजना बालक मृत अवस्थामा फेला परेका छन् ।
लमजुङको दूधपोखरी गाउँपालिका–३, फुलनगिरी बस्ने सिताराम गुरुङको सात वर्षीय छोरा बिजन गुरुङ सोही ठाउँस्थित चामबोटे खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Copyright © 2026 All right reserved to Mayur Pati Site By: SobizTrend Technology