Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाईफार्ममा सामान्य विवाद हुदाँ खुकुरी प्रहार गरी युवकको हत्या

गाईफार्ममा सामान्य विवाद हुदाँ खुकुरी प्रहार गरी युवकको हत्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • २०:५२:२९ बजे
  • 1.9K
    SHARES
  • गाईफार्ममा सामान्य विवाद हुदाँ खुकुरी प्रहार गरी युवकको हत्या

    भक्तपुर - सामान्य विवाद हुदाँ भक्तपुरको सूर्यविनायक नगरपालिका ८, सिपाडोलमा रहेको एक गाईफार्ममा खुकुरी प्रहारी गरी युवकको हत्या भएको छ । सोलुखुम्बु घर भइ मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो ।

    images

    हत्यामा संलग्न काठमाडौंको गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाल पक्राउगरिएको डीएसपी दीपक गिरीले जानकारी दिए ।

    विवादको विषयमा विस्तृतमा खुलिनसकेको उनले बताए । उनका अनुसार खुकुरी प्रहार हुँदा युनिस योञ्जन र सुनिल बल पनि सँगै थिए, तर राईलाई खुकुरी हानेलगत्तै झ्यालबाट भागेका थिए ।

    थप अनुसन्धान जारी रहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # खुकुरी प्रहार
  • # हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology