Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ट्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख २, २०७८ बिहिवार • २१:३६:०४ बजे
  • 2.2K
    SHARES
  • ट्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

    पोखरा - ट्याक्टरको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । मोरङ सुन्दरहरैचा नगरपालिका–४ बडहरास्थित सडकमा को.२ त ३७९६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने प्रेम रिसिदेवको ७ वर्षीय छोरा अदित्य रिसिदेवको घटनास्थलमै मृत्यु भएको हो ।

    images

    ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

  • सम्बन्धित विषय:

  • # ट्याक्टरको ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology