Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमाले वलि पक्षिय प्रबासी नेपाली एकता मञ्च जापानको मियागी केन क्षेत्रिय समितिमा :धनराज जोशी

नेकपा एमाले वलि पक्षिय प्रबासी नेपाली एकता मञ्च जापानको मियागी केन क्षेत्रिय समितिमा :धनराज जोशी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३, २०७८ शुक्रवार • १६:०९:५८ बजे
  • 3.4K
    SHARES
  • नेकपा एमाले वलि पक्षिय प्रबासी नेपाली एकता  मञ्च जापानको मियागी केन क्षेत्रिय समितिमा :धनराज जोशी

    प्रवासी नेपाली एकता मञ्च जापानको मियागी केन अन्तर्गत सेन्दाई क्षेत्रिय कमिटि बिस्तार भएको छ ।

    images

    अध्ययन ,ब्यबसाय तथा रोजगारको शिलशिलामा जापानको मियागी केनमा बसोबास गर्ने नेपाली समुदायको आईतबार सेन्दाईमा सम्पन्न भेलाले धनराज जोशी अध्यक्ष र नरेश चाम्लागाई सचिब रहेको १३ सदस्यीय कमिटि गठन गरेको हो । मञ्चका राष्टिय कमिटि सदस्य कमल बानिया र बिजय उप्रेतीको बिशेष उपस्थितीमा कमिटि बिस्तार गरिएको हो । कमिटिको सदस्यहरुमा क्रमश नारायण रिमाल, राजेन्द्र चौधरी, तेजु शर्मा, मेख पुन मगर, महेन्द्र चौहान, सुमन मगर र योगेश कुमार खवास रहनु भएको छ ।

    कमिटिको पहिलो बैठकले ४ जना पछि मनोनित गर्ने जनाएको छ । मञ्चले पहिलो पटक मियागी केनमा सङ्गठन बिस्तार गरेको हो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology