Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा फेवातालमा एक युवक मृत अवस्थामा फेला

पोखरा फेवातालमा एक युवक मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ४, २०७८ शनिवार • १७:२७:३९ बजे
  • 4.2K
    SHARES
  • पोखरा फेवातालमा एक युवक मृत अवस्थामा फेला

    पोखरा - शनिबार विहान पोखरा फेवातालमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

    images

    वाराही मन्दिर नजिकै फेवातालको बिच भागमा बारा निजगढ नगरपालिका ९ का १८ वर्षीय नोभिब उप्रेती मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।

    घटनास्थलबाट उप्रेतीको शव शनिबार बिहान ६:४० बजे नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी बाहिर निकालेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जनाउनुभयो ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology