Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आइतबार पोखरा कास्की भरी ७ घण्टा विद्युत अवरुद्ध हुदै (सुचनासहित)

आइतबार पोखरा कास्की भरी ७ घण्टा विद्युत अवरुद्ध हुदै (सुचनासहित)

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ४, २०७८ शनिवार • १७:३१:०९ बजे
  • 3.1K
    SHARES
  • आइतबार पोखरा कास्की भरी ७ घण्टा विद्युत अवरुद्ध हुदै (सुचनासहित)

    पोखरा -विद्युत प्राधिकरण शाखा पोखराले आइतबार विद्युत मर्मत गर्नुपर्ने भन्दै कास्की जिल्लाका सबै क्षेत्रमा बिहान ७ देखि दिउसो १ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।

    images

    बैशाख ५ गते आइतबारका दिन पोखरा ग्रिड सव स्टेसनमा हुने मर्मत कार्यका लागि कास्की जिल्लाको सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपुर्ति अवरुद्ध हुने भएको हो ।

    साथै मर्मत कार्य तोकिएको समय भन्दा अगाडी सम्पन्न भए विद्युत आपूर्ति नियमित रुपमा सुचारु हुने पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।

    suchana.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology