Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणका कारण पोखरा १६ का ६५ वर्षीय पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण पोखरा १६ का ६५ वर्षीय पुरुषको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख ६, २०७८ सोमवार • १९:३३:२० बजे
  • 1.1K
    SHARES
  • कोरोना संक्रमणका कारण पोखरा १६ का ६५ वर्षीय पुरुषको  मृत्यु

    पोखरा - कोरोना संक्रमणका कारण पोखराका एक पुरुषको मृत्यु पुष्टि भएको छ ।

    images

    पोखरा महानगरपालिका -१६ घर भएका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण आइतबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

    गत चैत्र ३१ गते कोरोना पोजेटिभ भएर उपचारका लागि अस्पताल भर्ना भएका उक्त पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यो संगै, कास्कीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ भने, गण्डकीमा यो संख्या २०८ पुगेको निर्देशनालयले जनाएको छ ।

    1.jpg

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology