Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोले पोखरा-बागलुङ सडक खण्ड अवरुद्ध

पहिरोले पोखरा-बागलुङ सडक खण्ड अवरुद्ध

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७७ मंगलवार • ११:२८:३० बजे
  • 1.4K
    SHARES
  • पहिरोले पोखरा-बागलुङ सडक खण्ड अवरुद्ध
    वर्षासँगै आएको पहिरोले  भएको छ ।पोखरा-बागलुङ राजमार्गका बिभिन्न स्थानमा पहिरोसँगै ढुंगा खसेपछी मंगलबार बिहानैदेखि सवारी आवत जावतमा समस्या देखिएको हो।

    अविरल वर्षासँगै पर्वतको कुश्मा नयाँपुलस्थित सडकमा  पहिरोले गर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । यसै गरी बागलुङ नगरपालिका-३ बोक्से गैरामा सडक अवरुद्ध  भएपछि बिहानैदेखि सवारी आवागमन रोकिएको उनले जानकारी गराए ।

    सडक अवरुद्ध बनेपछि म्याग्दी र बागलुङबाट काठमाडौं पोखरा जाने र जिल्ला भित्रिने सवारी साधन र यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology