Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरो

धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७७ मंगलवार • ११:४१:५८ बजे
  • 1.9K
    SHARES
  • धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको  मृत्यु
    धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको  मृत्यु भएको छ ।

    धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का जीवन खाँड, उनकी श्रीमती विमला खाँड र अन्दाजी तीन वर्षीया छोरीको गए राती घर माथीबाट आएको पहिरोले पुरिएर मृत्यु भएको हो ।

    राति पहिरो गएकाले उनीहरुको शव छिमेकीले निकालेको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology