Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नवलपरासी (सुस्ता पूर्व) मा पहिरोले पुरिएर दम्पतीको मृत्यु

नवलपरासी (सुस्ता पूर्व) मा पहिरोले पुरिएर दम्पतीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७७ मंगलवार • ११:४५:२६ बजे
  • 2.2K
    SHARES
  • नवलपरासी (सुस्ता पूर्व) मा पहिरोले पुरिएर  दम्पतीको मृत्यु
    नवलपरासी   -  पहिरोले पुरिएर २ जना दम्पतीको मृत्यु भएको छ । नवलपरासी (सुस्ता पूर्व)को बुर्लिङटार गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर बुर्लिङटार–२ का शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी (सुस्ता पुर्व)का एसपी दिपक रेग्मीले जानकारी दिए ।


    मृतक दम्पती बस्ने घर पहिरोले पुरेको थियो । सुतिरहेको बेला आएको पहिरोले पुर्दा उनीहरुको मृत्यु भएको र विहान दम्पतीको शव निकालिएको एसपी रेग्मीले बताए ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology