Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकीमा कोरोना

म्याग्दी बाग्लुङ र स्याङ्जा गरी गण्डकीमा थप ९ जनामा कोरोना

म्याग्दी बाग्लुङ र स्याङ्जा गरी गण्डकीमा थप ९ जनामा कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ६, २०७७ मंगलवार • ११:४९:१४ बजे
  • 1.3K
    SHARES
  • म्याग्दी बाग्लुङ र स्याङ्जा गरी गण्डकीमा थप ९ जनामा कोरोना
    पोखरा – गण्डकीमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ ।

    आज थपिएका संक्रमितमध्ये म्याग्दीको अन्नपूर्णमा २ र बेनीमा १ पुरुष संक्रमित थपिएका छन् । 

    यसैगरि, स्याङ्जाको फेदीखोलामा र बागलुङको ताराखोलामा ३, ३ जना संक्रमित थपिएका छन् ।

    संक्रमितमध्ये १ हजार २० जनाले कोरोना जितेर घर फर्कि सकेका छन् । ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology