Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा १२ चापापानी थकाली समाजघरमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख रकम सहित १८ जना पक्राउ

पोखरा १२ चापापानी थकाली समाजघरमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख रकम सहित १८ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १३, २०७८ सोमवार • ११:०८:४४ बजे
  • 3.5K
    SHARES
  • पोखरा १२ चापापानी थकाली समाजघरमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख रकम सहित १८ जना पक्राउ

    पोखरा - पोखरामा प्रहरीले जुवाखालबाट ८ जनालाई लाखाै नगदसहित पक्राउ गरेकाे छ ।

    images

    वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले पोखरा १२ चापापानीमा रहेको थकाली समाजघरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

    प्रहरीले विशेष सूचनाको आधारमाा मार्फा थकाली समाज घरबाट नगद ६ लाख २४ हजार ९८६ रुपैयाँसहित ८ बुक तास, ६४ थान कौडा र ४ लाख ५० हजार रुपैयाको २ थान चेक पनि बरामद गरेको जनाएको छ । त्यसैगरी पाउण्ड स्ट्रलिङ २० डलर, अमेरिकन ७ डलर र भारतीय रुपैया ४ हजार ७०० रुपैयाँ पनि बरामद भएकाे छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology