Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललाई मातृ शोक

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललाई मातृ शोक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

बैशाख १३, २०७८ सोमवार • १२:३७:४५ बजे
  • 760
    SHARES
  • म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललाई मातृ शोक

    म्याग्दी - म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललाई मातृ शोक परेको छ ।

    images

    बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कटुवालकी माता मन्दरकला कटुवालको १ सय बर्षको उमेरमा सोमबार विहान निधन भएको हो । करिब दुईसाता अगाडी सताब्दीमा प्रवेश गर्नुभएको थियो ।

    मृतकको आजै कालिगण्डकी नदीमा दाहसंस्कार गरिने छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology