शनिवार, कार्तिक १५ गते २०८३
काठमाडौँको कलंकीलाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।
राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
Copyright © 2026 All right reserved to Mayur Pati Site By: SobizTrend Technology